ओलीले बाँडे मन्त्रीको आश्वासन

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री बनाउने अश्वासन बाँड्न थालेका छन् । पूर्वप्रधानमन्त्री ओलीले वाम गठबन्धनले दुईतिहाइ नसके स्पष्ट बहुमत ल्याउने दाबी चुनावी कार्यक्रममा गर्दै सम्भावित मन्त्रीका रुपमा पार्टीका उम्मेदवारलाई प्रस्तुत गर्ने थालेका छन् । एक सातामा सहभागी भएका तीन छुट्टाछुट्टै कार्यक्रममा ओलीले तीन उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन दिइसकेका छन् … Continue reading ओलीले बाँडे मन्त्रीको आश्वासन